"बोरुसिया मोन्चेन ग्ल्याडब्याच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४९:
}}
'''बोरूसिया मोन्चेन ग्ल्याडब्याच'' वा '''मोन्चेन ग्ल्याब्याच''' अथवा मात्र ग्ल्याडब्याच'''({{IPA-de|boˈʁʊsi̯aː mœnçn̩ˈɡlatbax|pron}}) , उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह [[बुन्डेसलिगा]]मा खेल्दछ र बोरूसिया पार्कमा खेलहरुको आयोजना गर्दछ ।
 
२००४ देखि, बोरुसिया एम ग्ल्याडब्याच ५४,०५७ क्षमतामा भएको बोरुसिया पार्कमा खेल्दै आइरहेको छ । बोरुसिया एम ग्ल्याडब्याच अप्रिल २०१६ मा ७५,००० भन्दा बढि सदस्य छन् र जर्मनीमा पाँचौं ठूलो क्लब हो ।<ref>{{cite web|url=http://www.rp-online.de/sport/fussball/borussia/borussia-moenchengladbach-hat-jetzt-75000-mitglieder-aid-1.5903553|title=Borussia hat jetzt 75.000 Mitglieder|publisher=आरपी अनलाइन}}</ref>
 
==बाह्य कडी==
{{Commons category}}