"विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५:
|header = विकिपिडिया एसियाली महिना<div style="margin-right:1em; float:right;">[[File:Wikipedia Asian Month Logo v2.svg|250px|center|link=]]</div>
|subheader =
'''विकिपिडिया एसियाली महिना''' एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । यो सम्पादन-थन नोभेम्बर २०१७२०१८ भरि हुनेछ र यसको उद्देश्य विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ ।
 
विकिपिडियाको एसियाली समुदायहरू बिचको मित्रता स्वरूप हरेक सहभागीहरू जसले तल दिइएको शर्तहरू पूरा गरि कम्तीमा '''चार (४)''' लेखहरू निर्माण गर्नेछ, उनीहरूलाई अर्को सहभागी राष्ट्रबाट विशेष रूपमा तयार गरिएको विकिपिडिया पोस्टकार्डहरू प्रदान गरिनेछ ।
पङ्क्ति १९:
==नियमहरू==
''' छोटकरीमा: नोभेम्बर २०१८ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने'''
* तपाईले नोभेम्बर १, २०१७ ०:०० देखि नोभेम्बर ३०, २०१७२०१८ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
* लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
* लेखले लेखको '''[[विकिपीडिया:उल्लेखनियता|उल्लेखनियता]]'''को मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
पङ्क्ति ३२:
* टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
* तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
* विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी '''[[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७२०१८/प्रश्नउत्तर|प्रश्न तथा उत्तर]]''' हेर्नुहोस ।
 
==आयोजकहरू==