"दक्षिण एसियाली फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
{{Infobox organization
|name = दक्षिण एसियाली फुटबल महासंघ
|image =
|image = SouthAsianFootballFederation_logo.png
|size = 160 px
|caption = SAFF Logo
|map = SAFF.PNG
पङ्क्ति १९:
 
 
'''दक्षिण एसियाली फुटबल महासंघ(साफ)''' ''([[अंग्रेजी:-South Asian Football Federation (SAFF))''
जसको स्थापना सन् १९९७ सालमा भएको थियो ।यो एउटा महादेशका उप महादेशीय फुटबल संघ हो जसका सात सदस्य राष्ट्र रहेका छन्। ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन्।जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो ।
यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो।
पङ्क्ति २५:
 
यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।
 
 
==इतिहास ==