"पृष्ठ तनाव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कुनै पनि तरल पदार्थको आफू खुम्चिएर रहन सक्ने क्षमतालाई नै '''पृष्ठ तनाव''' (surface tension) भनिन्छ । यो शब्दलाई बुझ्न तल केही उदाहरण हरूउदाहरणहरू पस्किइएको छ ।
- झोल औषधीलाई ड्रपरको सहायताले शिशिबाट झार्दा तरलको अविरल प्रवाह हुनुको सट्टा थोपा/थोपा भएर झर्छ ।
- कपडा सिउने सियोलाई सतर्कतापूर्वक / होसियारपूर्वक विस्तारै पानीको सतहमा राखियो भने सियोले त्यहीँ सानो खाल्डो बनाउँछ र पानीमा तैरन्छ ।
"https://ne.wikipedia.org/wiki/पृष्ठ_तनाव" बाट अनुप्रेषित