"भिस्कोसिटी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १२:
| derivations = {{math|1=''μ'' = ''[[Shear modulus|G]]''·''[[time|t]]''}}
}}
==व्युत्पत्ति==
"भिस्कोसिटी" शब्द लेटिन भाषाको "''{{lang|la|viscum|भिस्कम}}''", बाट आएको हो जसको अर्थ [[:en:mistletoe|हडचुर]] अथवा हडचुर बाट बनेको टाँस्ने चिज (glue) हुन्छ ।<ref name=EtymOnline>{{cite web|url=http://www.etymonline.com/index.php?term=viscous |title=viscous |website=Etymonline.com |accessdate=२०१८-०९-२२}}</ref>
==न्युटनको भिस्कोसीटि सम्बन्धी नियम, भिस्कोसीटि गुणाङ्क==
मानौँ, कुनै एक ठोस तेर्सो सतहमा तरल पदार्थ स्थिर रूपमा बहिरहेको छ । तरलका प्रत्येक तहहरू ठोसको तहसँग समानान्तर छन् । ठोस सतहको सम्पर्कमा रहेको तरलको तह स्थिर अवस्थामा छ भने अन्य तहको गति जति उँभो गयो त्यति नै बढ्दै जान्छ ।
|