"अर्जेन्टिना राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५२:
'''अर्जेन्टिना राष्ट्रिय फुटबल टिम''' ({{lang-es|Selección de fútbol de Argentina}})''सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना'' अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा [[अर्जेन्टिना]]को प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा बिश्वकप फुटबलको उपाधी चुमेको छ । तेस्तै सन् १९३०,९० अनि २०१४ मा उपबिजेता बनेको थियो । अर्जेन्टिनाले डिएगो म्याराडोना, ग्राभिएल बाटिस्ठुटा,लिओनल मेसी, स्टेफानो जस्ता बिश्व फुटबलको इतिहासमा नाम लेखाउने स्टारहरुलाइ जन्माएको छ।
 
==बाहिरी कडी==
{{commons category|अर्जेन्टिना राष्ट्रिय फुटबल टिम}}
*[http://afa.org.ar/ आधिकारिक वेबसाइट]
*[https://www.fifa.com/associations/association=arg/index.html अर्जेन्टिना फिफामा]
==सन्दर्भ सामग्री==
{{reflist}}
 
[[श्रेणी:राष्ट्रिय फुटबल टिमहरू]]
 
{{stub}}