"माल्टा राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}
'''माल्टा राष्ट्रिय फुटबल टिम''' अन्तर्राष्ट्रिय फुटबलमा माल्टा को प्रतिनिधित्व गर्दछ र माल्टा फुटबल संघ द्वारा नियन्त्रण गरिएको छ। माल्टाले २४ फेब्रुअरी १९७९ मा अस्ट्रियाको विरुद्धमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थियो । १९९६ मा टोलिको पहिलो प्रतिस्पर्धी सँगको विजय ग्रीसको विरूद्धमा थियोे । युरोपमा कमजोर मानियको टोलि, माल्टाले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको फाइनलमा पुगेको छैन । यसको उच्चतम फिफा बरियता ६६ औं स्थान हो ।
== फिफा बरियता ==
{| class="wikitable"
|-
!
! क्रम
! मिति
|-
| सबैभन्दा निम्न क्रम
| १९१<ref name=FIFA />
| जुलाई २०१७, सेप्टेम्बर २०१७
|-
| सबैभन्दा उच्च क्रम
| ६६ (दोब्बर)
| सेप्टेम्बर १९९४, सेप्टेम्बर १९९५
|-
| हालको क्रम
| १८३<ref>{{cite web |url=https://www.fifa.com/worldfootball/ranking/lastranking/gender=m/fullranking.html#confederation=0&rank=208&page=4 |title=FIFA/Coca-Cola World Ranking |publisher=fifa.com |accessdate=21 September 2011}}</ref>
| सेप्टेम्बर २०१८
|}
==सन्दर्भ सामग्री==
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/674859" बाट अनुप्रेषित