"माल्टा राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

सा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
'''माल्टा राष्ट्रिय फुटबल टिम''' अन्तर्राष्ट्रिय फुटबलमा माल्टा को प्रतिनिधित्व गर्दछ र माल्टा फुटबल संघ द्वारा नियन्त्रण गरिएको छ। माल्टाले २४ फेब्रुअरी १९७९ मा अस्ट्रियाको विरुद्धमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थियो । १९९६ मा टोलिको पहिलो प्रतिस्पर्धी सँगको विजय ग्रीसको विरूद्धमा थियोे । युरोपमा कमजोर मानियको टोलि, माल्टाले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको फाइनलमा पुगेको छैन । यसको उच्चतम फिफा बरियता ६६ औं स्थान हो ।
==सन्दर्भ सामग्री==
 
[[श्रेणी:राष्ट्रिय फुटबल टिमहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/674857" बाट अनुप्रेषित