"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}
'''मिया खालिफा''' ({{lang-ar|ميا خليفة}}; १० फेब्रुअरी, १९९३ मा जन्मिएकी), मिया कलिस्टा को रूपमा पनि जानिने एक लेबनानी अमेरिकी सोशल मिडिया व्यक्तित्व र वेबक्यामेरा मोडेल, वा अश्लील अभिनेत्री हुन् । अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनि २०१४ देखि २०१५ सम्म सक्रिय थिइन् ।
 
बिरुतमा जन्मिएकी, खफिफा १९९२ मा संयुक्त राज्यमा बसाइँसराइ गरिन् । उनले अक्टोबर २०१४ मा पोर्नोग्राफीमा अभिनय गरिन्, र डिसेम्बरको आधारमा पोर्नहब वेबसाइटमा १ नम्बरको प्रस्तुता स्थान दिईयो । उनको कर्यकाल बिबादास्पद थियो, विशेष गरी एक भिडियोको लागि जसमा उनले इस्लामिक हिजाबमा लगाउने र यौन कार्यहरू गरेकि थिइन् । तीन महिनापछि, खलीफाले अश्लील उद्योगलाई छाडेर अन्य हितको पछि लागिन ।
 
==सन्दर्भ सामग्री==
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/674684" बाट अनुप्रेषित