"गिब्राल्टार राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१७:५३, १९ सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

गिब्राल्टार राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा गिब्राल्टारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिब्राल्टार फुटबल संघको नियन्त्रण रहेको छ । जिब्राल्टरले पूर्ण युइएफए सदस्यताको लागि आवेदन गरेता पनि युइएफए कांग्रेसले मे २०१३ मा स्वीकारेको थियो । १३ मे २०१६ मा गिब्राल्टर शासकीय निकायको ६६ औं कांग्रेसमा फिफाको सदस्य बनेको थियो जुन मेक्सिको शहरमा भएको थियो ।[३][४] जिब्राल्टर दुवै क्षेत्र र जनसंख्याको सन्दर्भमा सबैभन्दा सानो युइएफए को सदस्य हो ।

Gibraltar
Shirt badge/Association crest
उपनाम(हरू)Team 54[१]
सङ्गठनGibraltar Football Association
सङ्घUEFA (Europe)
प्रमुख प्रशिक्षकJulio César Ribas
कप्तानRoy Chipolina
सर्वाधिक उपस्थितिLiam Walker (31)
सर्वाधिक गोलकर्ताLee Casciaro, Jake Gosling, Liam Walker (2)
गृह रङ्गशालाVictoria Stadium
फिफा कोडGIB
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता195 Steady (16 August 2018)[२]
उच्च वरीयता195 (June 2018 – present)
निम्न वरीयता206 (April 2017 – March 2018)
पहिलो अन्तर्राष्ट्रिय
 जिब्राल्टार 0–0 स्लोभाकिया 
(Faro, Portugal; 19 November 2013)
ठूलो विजय
 जिब्राल्टार 1–0 माल्टा 
(Faro, Portugal; 4 June 2014)
 जिब्राल्टार 1–0 लात्भिया 
(Gibraltar; 25 March 2018)
ठूलो हार
 बेल्जियम 9–0 जिब्राल्टार 
(Liège, Belgium; 31 August 2017)

सन्दर्भ सामग्री

  1. "Team 54", Gibraltar Football Association, अन्तिम पहुँच २२ अगस्ट २०१४ 
  2. "FIFA Rankings", FIFA.com, FIFA, १८ जनवरी २०१८, अन्तिम पहुँच १६ अगस्ट २०१८ 
  3. "Gibraltar Voted Into FIFA", FIFA.com, FIFA, अन्तिम पहुँच १४ मे २०१६ </ref name="Gibraltar Moves Closer to Soccer Independence">Montague, James (२२ मे २०१३), "Gibraltar Moves Closer to Soccer Independence", The New York Times, अन्तिम पहुँच २४ मे २०१३ 
  4. "Gibraltar given full Uefa membership at London Congress", BBC Sport, अन्तिम पहुँच २४ मे २०१३