"जर्जिया राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१०:०४, १९ सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

जर्जिया राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा जर्जियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जर्जिया फुटबल संघद्वार नियन्त्रणमा रहेकोे छ । जर्जिया टोलीको पहिलो खेल १९९० मा भएको थियो, जबकि जर्जिया त्यतिबेलापनि सोभियत संघको भाग थियो । टिमले यूरो १९९६ पछि हरेक प्रतिस्पर्धाको लागि छनोटको प्रयास गरेतापनि अहिलेसम्म योग्यता हासिल गरेको छैन ।

Georgia
Shirt badge/Association crest
उपनाम(हरू)ჯვაროსნები
jvarosnebi (Crusaders)
सङ्गठनGeorgian Football Federation (GFF)
საქართველოს ფეხბურთის ფედერაცია
सङ्घUEFA (Europe)
प्रमुख प्रशिक्षकVladimír Weiss
कप्तानJaba Kankava
सर्वाधिक उपस्थितिLevan Kobiashvili (100)
सर्वाधिक गोलकर्ताShota Arveladze (26)
गृह रङ्गशालाBoris Paichadze Dinamo Arena
फिफा कोडGEO
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता96 Steady (16 August 2018)
उच्च वरीयता42 (September 1998)
निम्न वरीयता156 (March 1994)
पहिलो अन्तर्राष्ट्रिय
जर्जिया (देश) Georgia 2–2 लिथुआनिया 
(Tbilisi, Georgia; 27 May 1990)
ठूलो विजय
जर्जिया (देश) Georgia 7–0 आर्मेनिया 
(Tbilisi, Georgia; 30 March 1997)
ठूलो हार
 रोमानिया 5–0 Georgia जर्जिया (देश)
(Bucharest, Romania; 24 April 1996)
 डेनमार्क 6–1 Georgia जर्जिया (देश)
(Copenhagen, Denmark; 7 September 2005)

सन्दर्भ सामग्री