"अपकृत्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २३:
|}
</div>
'''अपकृत्य''' “Tort” शब्दको नेपाली रूपान्तरण हो । यो शब्द Latin शब्द “TORTUM” बाट बनेको हो । फ्रेन्च भाषामा यसको अर्थ तोड मरोड गर्नु भन्ने हुन्छ । जसलाई दोष, दुष्कृति, अपकार भनेर बुझन सकिन्छ । दोषपूर्ण कार्यलाई फौजदारी अर्थात आपराधिक गल्ती र देवानी गल्तीको रूपमा विभाजन गर्न सकिन्छ । अपकृत्य देवानी गल्ती वर्गमा पर्दछ । अपकृत्यमा वादीलाई भएको क्षतिको लागि क्षतिपूर्ति तिर्न बाध्य पारिन्छ ।
 
= उद्देश्य =
"https://ne.wikipedia.org/wiki/अपकृत्य" बाट अनुप्रेषित