"डेनमार्क राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६९:
'''डेनमार्क राष्ट्रिय फुटबल टिम''' फुटबलमा डेनमार्कलाई प्रतिनिधित्व गर्दछ र डेनमार्क फुटबल एसोसिएशन (डीबीयू) द्वारा सन्चालित गरिएको छ । डेनमार्कको गृह मैदान कोपेनहेगन को स्टेरब्रो जिल्लामा पर्ने पार्केन स्टेडियम हो, र मुख्य प्रशिक्षक एज हेरेड हुन् ।
==सन्दर्भ सामग्री==
==कीट==
{| class="wikitable"
|-
! कीट बितरणकर्ता
! अवधि
|-
| {{flagicon|DEN}} [[Hummel International|हमेल]]
| १९७९–२००४
|-
| {{flagicon|GER}} [[एडिडास]]
| २००४–२०१६
|-
| {{flagicon|DEN}} [[Hummel International|हमेल]]
| २०१६ – हाल
|}
टोलीलाई किट डेनिश कम्पनी हमेल द्वारा उत्पादन गरिएको छ । डेनिस राष्ट्रिय झण्डाको रंगहरूलाई प्रतिबिम्बित गर्न यो सेतो विवरणसँग सबै रातो रङ्गमा छ । एडिडास प्रायोजनको अवधि भन्दा अघि, किट प्रदायक १९९९ देखि २००४ सम्म पनि हमेलनै थियो ।