"रणजीत पाँडे" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:काजीहरू जोडियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|relations =
}}
'''रणजीत पाँडे''' नेपालको मूलकाजी<ref name="google"/><ref name="knownepalshistory">https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370</ref> र नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक भारदार हुन् ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> [[दामोदर पाँडे]]को देहावसान पश्चात केही समय उनी मूलकाजी भएका थिए । उनी काजी [[तुलाराम पाँडे]]का छोरा हुन् । उनका दाजु काजी [[भोटु पाँडे]] र भाइ जगजीत पाँडे हुन् ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान}}</ref> उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर [[श्रीकृष्ण शाह (चौतारिया)]]को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै सरदार [[परथ भण्डारी]], कप्तान [[श्रीहर्ष पन्त]], कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।<ref name="nepalarmy"/> यिनका पिता तुलाराम र [[कालु पाँडे]] एकै हजुरबुवा वीरुदत्त पाण्डेका नातिहरू थिए । उनी रणकुमारीका पिता, काजी [[नैनसिंह थापा]]का ससुरा र प्रधानमन्त्री [[माथवरसिंह थापा]] र प्रधानमन्त्री [[जंगबहादुर राणा]]की आमा गणेश कुमारी का मावली हजुरबुवा थिए ।<ref name="knownepalshistory"/>
==स्रोत==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/रणजीत_पाँडे" बाट अनुप्रेषित