"स्टिभ स्मिथ" का संशोधनहरू बिचको अन्तर

३००० रन बनाउने
ब्याट्सम्यान
पङ्क्ति ११५:
}}
'''स्टेभन पिटर डेवेरूक्स स्मिथ''' (जन्म सन् १९८९ जून २) [[अस्ट्रेलिया]]को राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान हुन । स्मिथ सन् २०१५ मा बर्षका उत्कृष्ट क्रिकेट खेलाडी (सर गर्फिल्ड सोवर्स ट्रोफी) तथा सन् २०१५ र २०१७ मा बर्षको उत्कृष्ट टेष्ट क्रिकेट खेलाडी घोषित भएका थिए ।<ref>{{cite web|title=Steven Smith claims top ICC awards|url=http://www.espncricinfo.com/ci-icc/content/story/954525.html|website=ESPNcricinfo|accessdate=28 December 2015}}</ref><ref>http://m.espncricinfo.com/australia/content/player/267192.html</ref><ref>http://m.cricbuzz.com/profiles/2250/steven-smith</ref> स्मिथ विश्वकै एक उत्कृष्ट [[ब्याट्सम्यान]] मानिन्छन् । उनि २०१५ को अन्त्यदेखी २०१८ को मध्यसम्म टेष्ट ब्याट्सम्यानको सुचिमा पहिलो नम्बरमा रहेका थिए ।
 
सुरुमा लेग स्पिनरको भुमिकामा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको भएता पनि स्मिथ अहिले ब्याट्सम्यानको भुमिकामा खेल्छन ।
 
==रेकर्डहरु==
"https://ne.wikipedia.org/wiki/स्टिभ_स्मिथ" बाट अनुप्रेषित