"चेक गणतन्त्र राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
}}
'''चेक गणतन्त्र राष्ट्रिय फुटबल टिम'''ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चेक गणतन्त्रको प्रतिनिधित्व गर्ने गर्छ । यो चेक गणतन्त्र फुटबल संघद्वारा संचालित छ ।
 
यो राष्ट्रिय टोली १९०१ मा स्थापित भएको थियो जुन पहिला १९९२ अघि चेकोस्लोभाकियाको नामले चिनिन्थ्यो । टोलीको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा चेक गणतन्त्रको रूपमा युइएफए युरो १९९६ थियो, जहाँ यो टोली उप-बिजेता भएको थियोे र त्यसपछि प्रत्येक युरोपियन च्याम्पियनसिपमा भाग लिगेको थियोे । तथापि, टोली केवल एक फिफा विश्वकपमा मात्र छनोट भएकोमा २००६ फिफा विश्वकपमा, प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको थियोे ।