"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
लि‌ंक मिलाउँदै
पङ्क्ति १२:
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरूपमा राष्ट्रिय जनगणना सुरू भएको हो। सम्वत् १९६८ साल (सन १९११)मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा भएका जनगणनाहरू निम्न अनुसार छन्।
 
# [[प्रथम राष्ट्रिय जनगणना १९६८|प्रथम राष्ट्रिय जनगणना १९६८(1911)]]
# [[दोस्रो राष्ट्रिय जनगणना १९७७|दोस्रो राष्ट्रिय जनगणना १९७७ (1920)]]
# [[तेस्रो राष्ट्रिय जनगणना १९८७|तेस्रो राष्ट्रिय जनगणना १९८७(1930)]]
# [[चौथो राष्ट्रिय जनगणना १९९८|चौथो राष्ट्रिय जनगणना १९९८(1941)]]
# [[पाँचौं राष्ट्रिय जनगणना २००९-११|पाँचौं राष्ट्रिय जनगणना २००९-११(1952-54)]]
# [[छैटौं राष्ट्रिय जनगणना २०१८|छैटौं राष्ट्रिय जनगणना २०१८(1961)]]
# [[सातौं राष्ट्रिय जनगणना २०२८|सातौं राष्ट्रिय जनगणना २०२८(1971)]]
# [[आठौं राष्ट्रिय जनगणना २०३८|आठौं राष्ट्रिय जनगणना २०३८(1981)]]
# [[नवौं राष्ट्रिय जनगणना २०४८|नवौं राष्ट्रिय जनगणना २०४८(1991)]]
# [[दशौं राष्ट्रिय जनगणना २०५८|दशौं राष्ट्रिय जनगणना २०५८(2001)]]
# [[एघारौं राष्ट्रिय जनगणना २०६८|एघारौं राष्ट्रिय जनगणना २०६८ (२०११)]]
 
सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना २०६८को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल)को जनसङ्ख्या २,३१,५१,४२३को तुलनामा ३४,६९,३८६ले बढी देखिन्छ । <ref>[http://census.gov.np/nepali/ राष्ट्रिय जनगणना २०६८]</ref>