"जाजरकोट जिल्ला" का संशोधनहरू बिचको अन्तर

नँया संरचना
पङ्क्ति ४०:
राजनीतिक रूपबाट यो जिल्लालाई तीन नगरपालिका र चार गाँउपालिकामा विभाजन गरिएको छ । यस जिल्लाबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई सदस्य निर्वाचित हुन्छन ।
 
==''' भाैगाेलिक तथा पर्यटकीय स्थलहरू '''==
'''''=== मालिका गुफा''''' ===
जाजरकाेट जिल्ला भाैगाेलिक रूपमा पछाडी परेपनि याे क्षेत्र प्राकृतिक रूपले धनी रहेकाे छ । यसमा क्षेत्रमा विभिन्न पर्यटकीय तथा रमणीय ठाउँहरू रहेका छन् । दशेरा गाविसकाे वडा नं १ मा पर्ने फाल्म भन्ने गाउँकाे सिरानमा रहेकाे मालिका गुफा एकदमै रमणीय र पर्यटकीय दृष्टिकाेणमा महत्वपूर्ण मानिन्छ । याे गुफा चारैतिर प्राकृतिक रूपमा ढुङ्रगै ढुङ्रगाले बनेकाे छ । समुन्द्रि सतहदेखी करिव ३५६० मिटर उचाइमा रहेकाे याे गुफामा ढुङगाले बनेका शिव पार्वती,गणेश,विष्णुका मुर्ती रहेका छन् । ति मुर्ती हरू अाफै ढुङगाबाट बनेका छन् । गुफा लगभग ४०० मिटर भित्र रहेकाे छ भने त्यहाँ जानलाई भर्या्ङ बनाइएकाे छ ।
 
'''''=== भकारे दह '''''===
जाजरकाेट जिल्लाबाट १० काेष पश्चिम पर्ने मजकाेट गाविसकाे वडा नं ६ मा एकदम अनाैठाे खालकाे दह रहेकाे छ । त्याे दहमा एउटा खाेला माथिबाट बगेर अाउँदा एउटा ढुङगा मुनिबाट छिरेर अाउने गर्दछ । याे दहमा चारैतिर ढुङगाले घेरेकाे छ भने बिचमा गहिराे ताल रहेकाे छ र त्याे ताालकाे पानी भकारी जस्ताे परेकाले त्यसलाई भकारे दह नाम राखिएकाे भनाइ छ । दुइ नदीकाे बीचमा पर्ने याे दह १०० मिटर जति गहिराे छ भने त्यसैमा ४० मिटर अग्लाे झरना पनि झर्ने गर्दछ ।