"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox football league
|leaguename= Bundesliga
|logo=Bundesliga logo.svg.png
|pixel=
|country= {{flagicon|GER}} जर्मनी
|confed= [[यूइएफए]]
|founded= १९६३
|folded=
|level= १
|divisions=
|teams= १८
|promotion =
|relegation = २
|domest_cup= [[डिएफबी-पोकल]]
|confed_cup= [[यूइएफए च्याम्पियन्स लिग]]<br />[[यूइएफए यूरोपा लिग]]
|champions= [[बायर्न म्युनिख]]
|season=२०१४–१५
|most successful club= एफसी बायर्न म्युनिख (२४ उपाधि)
|tv partners=
|website=[http://www.bundesliga.com/en/ बुन्डेस लिग]
|current season= [[२०१६-१७ बुन्डेसलिगा]]
}}
'''बुन्डेसलिगा''' (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने [[बोरूसिया डर्टमन्ड]], [[बोरूसिया मोन्चेनग्लाडब्याच]], [[ह्यामबर्गर एस भी]], [[वर्डर ब्रिमेन]] आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।
 
"https://ne.wikipedia.org/wiki/बुन्डेसलिगा" बाट अनुप्रेषित