"पारसमणि प्रधान" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
==साहित्य-कर्म==
उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। कविता, जीवनी, व्याकरण र अन्य विषयमा प्रकाशित उनका कृतिहरूः

१. ''नेपाली प्राथमिक भूगोल १ र २''

२. ''भारतवर्षको इतिहास'' (२)

३. ''विलायत यात्रा''

४. ''सजिलो नेपाली व्याकरण''

५. ''प्रश्नोत्तर(भानुभक्तीय)''

६. ''चेपागाँडा''

७. ''घिचुवा आगो''

८. ''हुस्सु कुखुरी''

९. ''प्राथमिक शिक्षा विधि''

१०. ''कथा भारती जेठो भाग''

११. ''कथा भारती माहिलो भाग''

१२. ''कथा भारती साहिलो भाग''

१३. ''कथा भारती काहिंलो भाग''

१४. ''वुद्ध चरित्र नाटक''

१५. ''नेपाली सजिलो साहित्य'' (भाग ४)

१६. ''नेपाली व्याकरण''

१७. ''भानुभक्त ग्रन्थावली''

१८. ''सम्पादकको विचार'' (पहिलो खण्ड)

१९. ''नेपाली मुहावरा''

२०. ''नेपाली हाम्रो मातृभाषा''

२१. ''नेपाली भाषाको उत्पत्ति र विकास''

२२. नेपाल तरुण दल प्र.म.को कार्यक्रम

२३. भारतको इतिहास (केटाकेटीको)