"कवि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox occupation
| name = Poet
| image = [[Image:Jean-Baptiste-Camille Corot - Orphée (modification).jpg|250px]]
| caption = [[Orpheus]], poet of classical mythology
| official_names = Poet, troubador, bard
<!------------Details------------------->
| type = [[Vocation]]
| activity_sector = [[Literature|Literary]]
| competencies = Writing
| formation = None
| employment_field =
| related_occupation = Novelist, writer, lyricist
}}
सामान्य अर्थमा '''कवि''' त्यो व्यक्ति हो जसले [[कविता]] लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक [[संस्कृत]] भाषाको आदि ग्रन्थ [[ऋग्वेद]]देखि लौकिक संस्कृत - [[प्राकृत]] -[[अपभ्रंश]] भाषा हुँदै [[नेपाली भाषा]]का आधुनिक युगसम्म आइपुग्दा कम्तीमा साढे तिन सहस्राब्दीका प्रयोग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहोर्दै पार गर्दै आएको छ । अहिले यस शब्दले छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्तिलाई बुझाउने गर्छ ।
<ref>बराल, डा.ईश्वर प्रधान, कृष्णचन्द्र (सं.२०५५), '''नेपाली साहित्य कोश''', काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान</ref>
"https://ne.wikipedia.org/wiki/कवि" बाट अनुप्रेषित