"मुटु" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
'''मुटु''' मानव लगायत भर्टेब्रेट (ढाड भएका) प्राणीहरूको शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । मुटु मानव तथा अन्य जनावरमा भएको पेशी अंग हो, जसले रक्तनली मार्फत संचार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ ।<ref name="tabers">{{cite book |author1=Taber, Clarence Wilbur |author2=Venes, Donald |title=Taber's cyclopedic medical dictionary |publisher=F. A. Davis Co. |location= |year=2009 |pages=1018–23 |isbn=0-8036-1559-0 |oclc= |doi= |accessdate=}}</ref>
 
सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पौण्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ। यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्छ।एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन [[रगत]] पम्प गर्ने गर्छ।गर्छ।मुटुमा चारवटा भाग हुन्छन्,जसमा दुईवटा अउरिकल र दुईवटा भेन्ट्रिकल हुन्छन।
 
[[गर्भाधान]] भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ भनी वैज्ञानिकहरू मान्दछन्।[[मुटु]]एउटा शंक्तिशाली मांसपेशिक अंग हो।यो [[शरीर]]मा छातीभित्र दुई [[फोक्सो]]को बीचमा रहेको हुन्छ। [[मुटु]]लाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई "पेरिकार्डिम"भनिन्छ।
 
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/मुटु" बाट अनुप्रेषित