"कृष्ण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १५:
}}
 
'''कृष्ण''' हिन्दू धर्म शास्त्रका अनुसार भगवान [[विष्णु]]को दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक [[भारत]]को [[मथुरा]] शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले [[गोकुल]]वासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलालनन्दलाल नामले पनि जानिन्छ। श्रीकृष्णका एक दाजु [[बलराम]] नन्द गोपका छोरा थिए।<ref>श्रीकृष्ण चरित्र</ref>
 
== श्रीकृष्ण जन्म ==
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित