"कृष्ण" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-ठाउं +ठाउँ)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २६:
==इतिहासका प्रमाण==
इतिहासकाहरुका लागि एक प्रामाणिक ग्रन्थ इन्डिका र त्यसका लेखक [[मेगास्थनीज]]का भनाईहरु आधिकारिक मानिन्छन् । किनभने त्यसमा तिथिमितितिथि मिति उपलब्ध छ । त्यस पुस्तकमा ह्रीक्लियस शब्दको उल्लेख छ । जुन शब्द हरिकृष्ण वा हृषीकेशका लागि प्रयोग गरिएको हो । यसका अतिरिक्त मेगास्थनीजले मैथोरा र क्लीइसोबोरा (कृष्णपुर) भनी दुइठूला र प्रसिद्ध शहरको नाम पनि उल्लेख गरेका छन् । [[बौद्ध जातक]] ग्रन्थहरुमा कृष्णलाई कान्ह शब्द प्रयोग गरिएको छ ।
पाकिस्तान सिन्ध प्रान्तको लरकाना जिल्लामा रहेको [[मोहन जो दारो]]को उत्खननमा एक बालकले दुइ वृक्षहरु उखेलेको र त्यसबाट दुइ व्यक्तिहरु उत्पत्ति भएको चित्र अंकित छ । यो चित्र भागवत कथाको यमलार्जुन उद्धारको हो भनी मानिएको छ ।
 
==श्रीकृष्णको पूजा==
ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका फप्रमाणहरु भ्ेटिन्छन् । [[ऋग्वेद]]मा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रुपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन् । उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ । जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ । क्राइस्टको स्वरुप एक भेडागाठालोको रुपमा सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रुपमा नै सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य [[उपनिषद्|उपानिषद]] (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । [[पाणिनी]] अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । [[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]] (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरुको उल्लेख छ ।<ref>कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> कृष्णलाई विशेष पूजित व्यक्तितवको रुपमा संकेत गरिएको छ । [[पातञ्जली]] महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ ।<ref>https://en.wikipedia.org/wiki/Patanjali</ref>
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित