"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
correction
पङ्क्ति १:
[[चित्र:SunuwarMaleFemale.jpg|thumb|सुनुवार]]
'''किराँत''' शब्दले नेपालका अादिवासी जनजाति 'मंगोलियन बर्णको' जातिलाई नै जनाउँदछ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;
[[चित्र:Limbuwomendrinktongba.jpg|thumb|लिम्बु ]]
[[सुनुवार किराँत]]
'''किराँत''' शब्दले नेपालका अादिवासीमूलवासी जनजाति 'मंगोलियन बर्णको' जातिलाई नै जनाउँदछ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;<br>
प्रमुख जातिहरु
*[[सुनुवार जाति|सुनुवार]]
*[[राई जाति|राई]]
*[[लिम्बु जाति|लिम्बू]]
*[[खम्बू]] राई
*[[यख्हा|याक्खा]]
*[[आठपहरिया राई]]
*[[सुनुवार किराँत]]
 
किराँत भनेको नेपालका मुलबासी जाति हो.किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ. यो जाति भनेको नेपालको सबै भन्दा प्राचीन जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन. [[काठमाडौं|काठमाडौं]]का नेवागोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिए। त्यस्तो बेपार् अहिले सम्मको सरकार्ले पनि गर्न सकेको छैन । किनभने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो। र मुख्य कुर के भने किरात जातिको उद्द्गम स्थल पनि चिन नै भयेको अनुमान छ।[[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार लाइ किरात उद्द्गम स्थल मानिएको छ। र त्यहा बाट शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौंसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सरण दिएर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित