"लिम्बू जाति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
दोहोरिएको जानकारी हटाइयो, सन्दर्भ मिल्ने जानकारीहरू एउटै अनुच्छेदमा सारियो।
पङ्क्ति २३:
 
 
'''लिम्बू''' [[नेपाल]]मा बसोबास गर्ने एक आदिवासी [[किराँत]] जाति हो। याक्थुङ पनि भिनिने लिम्बुहरू पुरानो किराँत राज्यको वा पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ 'धनुर्धारी' हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुङ भनिछ भने [[तिब्बत]]मा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]], [[पाँचथर जिल्ला|पाँचथर]], [[इलाम (स्पष्टता)|इलाम]], [[झापा जिल्ला|झापा]], [[सङ्खुवासभा जिल्ला|संखुवासभा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[धनकुटा जिल्ला|धनकुटा]], [[सुनसरी जिल्ला|सुनसरी]], [[मोरङ जिल्ला|मोरङ]] लगायत [[सिक्किम]], [[पश्चिम बङ्गाल]], [[कालिम्पोङ]] देखि [[भूटान|भुटान]]सम्म लिम्हबूरूलिम्हबूरूको बस्छनथातथलो हो<ref>Saklani, Dinesh Prasad ''Ancient communities of the Himalaya'' Indus Publishing Company, India (1 Mar 2002) ISBN 978-81-7387-090-3 p. 36</ref><ref>[[Sylvain Levi|Levi, Sylvain]] ''Le Nepal'' Asian Educational Services, India; Facsimile edition (20 Dec 2007)ISBN 978-81-206-0580-0 p. 78</ref>। मौलिक [[लिम्बू भाषा|लिम्बु भाषा]], धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा चार लाख सतासी हजारको हाराहारीमा छन् {{citation needed}}। २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बु जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। यो जाति भारत, बेलायत, [[हङकङ]], [[ब्रुनेई|ब्रुनाई]], [[सिंगापुर]]लगायत विभिन्न ठाउँहरूमा पनि छरिएर स्थायी बसोवास गरिरहेका छन्।
 
मौलिकलिम्बुहरूको धार्मिक ग्रन्थ [[लिम्बू भाषा|लिम्बु भाषामुन्धुम]], धर्म,हो संस्कृति,भने रीतिरिवाजफेदाङमा, साहित्य, लिपिसाम्बाभेषभूषायेवा-येमा भएकापुरोहित लिम्बुहरू नेपालमा ४८७ चार लाख सतासी हजारको हाराहारीमा छन्। यो जाति भारत, बेलायत, [[हङकङ]], [[ब्रुनेई|ब्रुनाई]], [[सिंगापुर]]लगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्।हुन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्। लिपि "सिरिजङ्गा लिपि" हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो।
 
मौलिक [[लिम्बू भाषा|लिम्बु भाषा]], धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ४८७ चार लाख सतासी हजारको हाराहारीमा छन्। यो जाति भारत, बेलायत, [[हङकङ]], [[ब्रुनेई|ब्रुनाई]], [[सिंगापुर]]लगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।
 
== इतिहास ==
Line ३१ ⟶ ३२:
मानवशास्त्री र इतिहासविद्हरूका अनुसारमानव एक चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू [[जनबादी गणतन्त्र चीन|चीन]]को [[युआन]] प्रान्तको [[शिचुवान]] प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिकामानिसहरू [[थाइल्याण्ड]], [[भियतनाम]] हुँदै [[म्यानमार]]को उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ। म्यानमारको [[मेकङ नदी]] आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू [[आसाम]]को कमरूप हुँदै आजको किराँत प्रदेशमा बसोबास गर्न थालेका हुन्। तथापि, यिनीहरू चिनियाँ मूलका नभएर [[भोट-बर्मेली]] परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। [[इण्डो-मंगोलोइड]] नश्लका किराँतहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा [[काठमाडौं]] उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू [[तामाकोशी]], [[अरुण]], [[तमोर नदी|तमोर]] उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, [[भैँसी|भैसी]], [[सुँगुर]] र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको [[गोकर्ण]] केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा खसहरू [[गाई]], [[बाख्रा]], [[भेडा]]सहित घुमन्ते, फिरन्ते अवस्थामा [[मातातीर्थ]] केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराँत [[गोत्र]]का भोट बर्मेली भाषा बोल्नेहरू र [[खस]]हरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू ([[गोपालवंशी]] पनि भनिन्छ)ले किराँतसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादरमाबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए।
 
 
नेपालका आदिवासी जनजातिहरू मध्ये किराँत समुदाय अर्न्तर्गत पर्ने लिम्बु एक जाति हो। लिम्बु जातिको आदिकाल देखिको बसोबासको क्षेत्र अरुण नदीदेखि पूर्व सिक्किमसम्म हो। संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र इलाम लिम्बुहरूको मुख्य थलो हो। साथै सुनसरी, मोरङ, झापा, तथा काठमाडौंंमा पनि बसोबास रहेको छ। लिम्बुहरूको धार्मिक ग्रन्थ [[मुन्धुम]] हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन्। लिपि "सिरिजङ्गा लिपि" हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो। २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बु जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। कुनै समय आफ्नो अधिकार जमाई राज्य गरी बसेका शक्तिशाली लिम्बु जाति आज आएर ओझेलमा परेको आभाष पाइन्छ। तैपनि हाल श्री ५को सरकारले जनजातिको उत्थानमा देखाएको सदासयतालाई प्रशंसनीय रूपमा लिनु पर्दछ।
 
दश लिम्बुको आवागमन र रीति थीति कइरनमासिक अङ्क ६,माघ २०४८बाट उद्घृत ताइश्यान वंशीहरू नाम्मावबाट उत्तर पश्चिम दिशा लागि बसाइँ आएका थिए। तिनीहरूले आफ्नो किपट पातकोइ पहाड र चिन्डविन नदिको बीचको खामति भन्ने जग्गामा वनाए र तिनीहरूले त्यहाँ धेरै पुस्तासम्म राज्य गरे। इसाको छैटौं शताब्दीपछि यहि खामति भन्ने जग्गाबाट दश चिनिया र्सदारहरूले आफ्नो शाखा सन्तान उठाइ पातकोइ पहाड नाघी आसाम बसाइँ आए। तर यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (बनारस)को मैदानमा आइ बसे। त्यसबेला काशीमा हिन्दू धर्मको प्रचार भइरहेन्थ्यो। हिन्दुस्तानमा आइ बस्ने मंगोली, शक, कुशान, ग्रीक राजाहरू राजनीतिक कारण हिन्दू भई राजपूत वंशमा गनिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउँने हुण जातिलाई देशबाट निकालिसकेका थिए। त्यसैले दश चिनिया र्सदारहरूलाई काशी छोड्न कर लाग्यो। यिनिहरू उत्तर पूर्वका पहाडी खण्डमा बसाइँ आए। यी दश र्सदारहरूका नाम यिनै हुन्।
"https://ne.wikipedia.org/wiki/लिम्बू_जाति" बाट अनुप्रेषित