"मध्यपङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
लेखमा भएका अंग्रेजी शब्द अनुवाद गर्दै वा हटाउदै
पङ्क्ति १:
{{eng}}
[[Image:396px-Boisko PositionsMidfield.png|thumb|right|350px|फुटबल खेलमा मध्यपंक्तिको स्थान (निलो)]]
सामान्य अर्थमा मध्यपंक्ति भन्नाले अग्रपंक्ति र [[रक्षापंक्ति (फुटबल)|रक्षापंक्ति]]को बिचको स्थान भन्ने बुझिन्छ । फुटबलमा मध्यपंक्तिबाट खेल्ने खेलाडीलाई मिड फिल्डर भनिन्छ । केहि मिड फिल्डरहरू रक्षात्मक भूमिकामा देखिन्छन् भने केहि मिडफिल्डर र फरवार्ड बिचको सिमाको यकिन स्थान नखुलाई खेल्ने गर्दछन । मिड फिल्डरको संख्या र भूमिका टोलीको संरचनामा निर्भर गर्दछ ; मैदानमा रहेका मिड फिल्डरहरू बटुलेर बनेको समूहलाई नै मध्यपंक्ति भनिन्छ । धेरै प्रशिक्षकहरूले कम्तिमा एउटा मिड फिल्डरलाई विपक्षी टोलीको आक्रमण माथि धावा बोल्न प्रयोग गर्छन, भने बाँकी मिड फिल्डरहरूलाई गोलको मौका सिर्जना गर्ने वा रक्षात्मक र आक्रामक दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहेर खेल्न प्रशिक्षकले खटाउन सक्छ । मिड फिल्डर ती खेलाडी हुन् जो अन्य खेलाडीभन्दा बढी दुरी तय गर्दछन् ।
Line ११ ⟶ १०:
==विङ्गर==
 
फुटबलमा विङ्गर (पाश्वखेलाडी) भन्नाले त्यस्ता खेलाडीलाई बुझिन्छ जो [[अग्रपंक्ति|स्ट्राइकर]]को विङ्ग बाट खेल्ने गर्दछन् । पहिले विङ्गरहरूलाई शुद्ध आक्रामक खेलाडी मानिन्थ्यो जसबाट पछाडी फर्किएर रक्षात्मक खेल खेल्ने अपेक्षा गरिँदैनथ्यो । यो शैली सन् 1960१९६० तिर आएर परिवर्तन भयो । इङ्गलैन्डका प्रशिक्षक आल्फ राम्सेले 1966इसं १९६६ को विश्वकपमा क्वार्टरफाइनल पछीका खेलहरूमा विङ्गरको प्रयोग गरेनन् जसलाई 'विङ्गलेस वन्डर्स' भनिन्छ जसले आधुनिक 4-4-2 ढाँचाको सुरूवात गर्यो । विङ्गरले स्ट्राइकर खेलाडीलाई हेड गोल को अवसर सिर्जना गर्ने काम गर्दछन् । विङ्गरहरू दुइ प्रकारका हुन्छन् - दायाँबाट खेल्नेलाई दायाँ विङ्गर र बायाँबाट खेल्नेलाई बायाँ विङ्गर भनिन्छ । वर्तमान समयमा [[लियोनेल मेस्सी]]लाई उत्कृष्ट दायाँ विङ्गर र [[क्रिष्टियानो रोनाल्डो]]लाई उत्कृष्ट बायाँ विङ्गर मानिन्छ ।
 
==सन्दर्भ सूची==