"लमजुङ राज्य" का संशोधनहरू बिचको अन्तर

लमजुङ राज्य
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४२:
|footnotes = <!-- Accepts wikilinks -->
}}
लमजुङ नेपालको एकएकिकरण ऐतिहासिकपुर्व महत्व[[चौबीसी रहेकोराज्य]] जिल्ला हो ।थियो।
 
==नामाकरण==
"लमजुङ" शब्द [[मगर भाषा]]बाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।<ref name="जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)">{{cite web|title=जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)|url=http://www.ddclamjung.gov.np/index.php?option=com_content&view=article&id=78&Itemid=69|website=जिल्ला विकास समिति, लमजुङ|publisher=http://www.ddclamjung.gov.np/index.php?option=com_content&view=article&id=78&Itemid=69|ref=जिल्ला विकास समिति, लमजुङ}}</ref>
Line १४८ ⟶ १४९:
यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका [[गुरुङ जाति|गुरुङ]] तथा [[घले जाति]]हरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा [[क्षेत्री]], [[ब्राह्मण]], [[दमाई जाति|दमाई]], [[कामी जाति|कामी]], [[सार्की जाति|सार्की]] आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।<ref name="जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)" />
 
सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज [[यशोब्रम्ह शाह]]ले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको[[शाह वंश|शाहवंश]]को उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने [[मगर जाति]]लाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा [[मगर भाषा]] एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।<ref name="जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)" />
 
इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएकोलिइएको पाइन्छ । त्यो समयमा [[स्याङ्जा जिल्ला|स्याङ्जा]]लाई सिकारी, लमजुङलाई गरुढ, [[गोर्खाली|गोरखा]]लाई सर्प र [[कास्की जिल्लाराज्य|कास्की]]लाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।<ref name="जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)" />
 
[[जंगबहादुर राणा|जङ्गबहादुर राणा]] वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।
"https://ne.wikipedia.org/wiki/लमजुङ_राज्य" बाट अनुप्रेषित