"प्रतिलिपि अधिकार" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''प्रतिलिपी अधिकार''' एउटा कानुनी अवधारणा हो यसले कुनैपनि [[बौद्धिक सम्पत्ति]]को कृतिकारलाई निश्चित समयका लागि त्यस कृति सम्बन्धि अधिकार प्रदान गर्दछ। खासमा यो कृतिको प्रतिलिपी बनाउने अधिकार हो तथापि यसले त्यस कृतिको आंशिक प्रयोग अथवा त्यसबाट लिइने लाभका लागि कृतिकारलाई श्रेय प्रदान गर्दछ। यो बौद्धिक सम्पत्ति ([[:en:intellectual property|intellectual property]])को रूपमा सर्वाधिकार ट्रेडमार्क अथवा ट्रेड गोपनीयता नामबाट सुरक्षित गर्न सकिन्छ। <ref name="World Intellectual Property Organisation 6–7">{{cite web |url=http://www.wipo.int/freepublications/en/intproperty/909/wipo_pub_909.pdf |format=PDF| last = World Intellectual Property Organisation | title= Understanding Copyright and Related Rights | publisher = WIPO| accessdate = August 2008|pages= 6–7}}</ref>
 
==इतिहास==