"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ सामग्री मिलाउँदै
सन्दर्भ सामग्री मिलाउँदै
पङ्क्ति ६:
 
बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नेपालमा ''<nowiki/>'पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२'<nowiki/>'' तथा ''<nowiki/>'प्रतिलिपी अधिकार ऐन २०५९''' ले यसलाई नियमन गरेका छन्। <ref name=kantipur1>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website=कान्तिपुर दैनिक |publisher= |access-date=31 August 2018 |quote=}}</ref>
नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधामनमन्त्री जुद्ध सम्शेरले 'नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३' नामको कानून बनाई लागू गरेका थिए। <ref> नेपाल{{cite पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३web [|url=http://www.lawcommission.gov.np/documents/2015/08/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d-%e0%a4%b0-%e0%a4%9f.pdf] |title=नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३ |author=<!--Not stated--> |date= |website=नेपाल कानून आयोग |publisher= |access-date= |quote=}} </ref>
 
प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपले प्रस्तुत गरिएका रचना जस्तै किताब, पर्चा, लेख, शोधपत्र; नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना; शब्द सहित वा शब्द रहित सांगीतिक रचना; श्रव्य दृश्य रचना; आर्किटेक्चरल डिजाइन; चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना; फोटोजन्य रचना; प्रयोगात्मक कला सम्बन्धी रचना; उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना; कम्प्युटर प्रोग्राम; लगायतका रचनालाई बौद्धिक सम्पत्ति भनिएको छ। <ref> {{cite web |url=http://www.lawcommission.gov.np/documents/2015/08/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B2%E0%A4%BF%E0%A4%AA%E0%A4%BF-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AB%E0%A5%AF.pdf |title=प्रतिलिपी अधिकार ऐन २०५९ |author=<!--Not stated--> |date= |website= |publisher=नेपाल कानून आयोग |access-date= |quote=}} </ref>