"द चेनस्मोकर्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
'''द चेनस्मोकर्स''' एक अमेरिकन पप र इलेक्ट्रोनिक संगीत डुओ हुन् । एन्ड्रु ट्यागर्ट र एलेक्स पल यो ग्रुपका सदस्य हुन् ।
 
डुओले अक्टोबर २०१५ मा आफ्नो पहिलो स्टुडियो एल्बम, ब्युकेट को प्रकाशन गरे । उनिहरुको गीत, "रोजेस", बिलबोर्ड हट १०० मा शीर्ष १० मा पुग्यो । २०१६ मा, "क्लोजर" नामक गितले [[बिलबोर्ड हट १००]] चार्टमा पहिलो हुन सकलसफल भएको थियो । द चेनस्मोकर्स न्यू योर्क शहरका हुन् ।
 
==सन्दर्भ सामग्री==