"स्वेज नहर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
link for Gamal Abdel Naser
पङ्क्ति ५५:
 
== [[स्वेज संकट]] ==
सन १९५६मा पहिले [[इजरायल|इजराइल]] तथा पछि [[बेलायत|ब्रिटेन]] र [[फ्रान्स]]द्वारा मिस्र माथि गरिएको आक्रमणलाई [[स्वेज संकट]] (Suez Crisis) भनिन्छ। यो आक्रमण [[स्वेज नहर]] माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति नासिरलाई[[गमाल अब्देल नासेर]]लाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो। युद्ध शुरू भए पछी संयुक्त राज्य अमेरिका, [[सोवियत संघ]] र राष्ट्र संघले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमनकारी देश पछि हट्न को बाध्य भए।
 
== बाहिरी लिङ्कहरू ==
"https://ne.wikipedia.org/wiki/स्वेज_नहर" बाट अनुप्रेषित