"सप्तकोशी नदी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९५:
'''सप्तकोशी नदी''' चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । '''कोशी नदी''' नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा [[अरुण नदी|अरूण]], [[तमोर नदी|तमोर]], [[सुनकोशी नदी|सुनकोशी]], [[भोटेकोशी नदी|भोटेकोशी]], [[लिखू नदी|लिखु]], [[तामाकोशी]], [[इन्द्रावती (स्पष्टता)|इन्द्रावती]] पर्दछन।
 
सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालयबाटहिमालय बाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा [[सुनसरी जिल्ला]]को चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको [[कोशी बाँध]] पार गरेर यो नदी भारत प्रवेश गर्दछ र [[भारत]]को विहार राज्यको कर्सेला घाटमा ग‌ंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।
 
==नदीको प्रभाव==
"https://ne.wikipedia.org/wiki/सप्तकोशी_नदी" बाट अनुप्रेषित