"वैज्ञानिक" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द परिवर्तन (-कडीहरु +लिङ्कहरू)
Replacing Louis_Pasteur,_foto_av_Félix_Nadar.jpg with File:Louis_Pasteur,_foto_av_Paul_Nadar.jpg (by CommonsDelinker because: File renamed: https://www.getty.edu/art/collection/objects/38317/paul-nadar-louis-p
पङ्क्ति २:
'''वैज्ञानिक''' शव्दले व्यापकतम अर्थमा त्यो व्यक्तिलाई बुझाउँछ, जो ज्ञान आर्जनको निम्ति व्यवस्थित रूपमा संलग्न छ अथवा परम्परागत ज्ञानलाई प्रायोगिक तौर तरिकाले अध्ययन गरी कार्य-कारण, क्रिया-प्रतिक्रिया आदिको अध्ययन गर्दछ ।<ref>[[Isaac Newton]] (1687, 1713, 1726). "[4] Rules for the study of [[natural philosophy]]", ''[[Philosophiae Naturalis Principia Mathematica]]'', Third edition. The General Scholium containing the 4 rules follows Book '''3''', ''The System of the World''. Reprinted on pages 794-796 of [[I. Bernard Cohen]] and Anne Whitman's 1999 translation, [[University of California Press]] ISBN 0-520-08817-4, 974 pages.</ref> वैज्ञानिक त्यो व्यक्ति (पुरुष अथवा महिला)लाई भनिन्छ जसले वैज्ञानिक पद्धतिको प्रयोग गरी ज्ञान हासिल गर्नमा संलग्न रहन्छ| वैज्ञानिक [[विज्ञान]]को एक अथवा बडी क्षेत्रमा प्रवीण हुनसक्छ| वैज्ञानिक बन्नका लागि विज्ञान विषयका सबै क्षेत्रमा अध्ययन तथा अनुसन्धान
गरेको हुनुपर्छ भन्ने छैन । कुनै नया आविष्कार गरेकोलाई पनि वैज्ञानिक भन्न सकीन्छ ।
[[File:Louis Pasteur, foto av FélixPaul Nadar.jpg|thumb|right|185px|[[लोइस पास्चर]]]]
[[File:Albert Einstein photo 1921.jpg|thumb|right|185px|भौतिक शास्त्री, [[अलबर्ट आइनस्टाइन्]], २० औं शताव्दीका प्रसिद्ध वैज्ञानिक]]
[[File:Ludwik Hirszfeld1.jpg|thumb|right|185px|[[लुडविक् हिर्ज् फेल्ड]],[[:en:ABO blood group system|ए.बी.ओ. रक्त समूह]] आविष्कार गर्ने दुई जना मध्ये एक]]
"https://ne.wikipedia.org/wiki/वैज्ञानिक" बाट अनुप्रेषित