"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
 
==वाल्यकाल र शिक्षा==
वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको[[दार्जिलिङ|दार्जीलिङ]]को सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको[[बेलायत]]को इटन कलेजमा पढेका थिए। पछि [[जापान]] तथा अमेरिकामा[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा पनि यिनले थप अध्ययन गरेका थिए।
बीरेन्द्रको विवाह २०२२ सालमा [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|ऐश्वर्य शाहकाशाह]]का साथ भएको थियो ।
 
==शासन काल र उपलब्धि==
पङ्क्ति ३३:
# राज्याभिषेक २०३१
#[[शान्तिक्षेत्रको प्रस्ताव|शान्तिक्षेत्र प्रस्ताव]]
#[[जनमत सङ्ग्रह, २०३७|जनमत स‌ग्रह]] २०३७
#[[दक्षिण एसियाली सहयोग सङ्गठन|दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌गठन सार्कको(सार्क)]]को स्थापना २०४२
# बहुदल घोषणा २०४६
 
पङ्क्ति ४०:
बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । <ref>[http://hamronewyork.com/?p=1116 आज पूर्व राजा बीरेन्द्र शाहको जन्म दिन]</ref> जसलाई नारायणहिटी [[दरवार हत्याकाण्ड]]को रूपमा चिनिन्छ ।
 
राजा बीरेन्द्रकै समयमा २०३७ सालमा [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]]को घोषणा गरिएको थियो। [[शान्ति क्षेत्र प्रस्ताव|नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव]] विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।
 
{{बाकस-सुरू}}