"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
विवरण थप्दै
पङ्क्ति २१:
| religion =[[हिन्दू धर्म|हिन्दू]]
|}}
'''वीरेन्द्र वीर विक्रम शाह'''(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रकोयिनले जन्म२०२८ बि.सं.देखि २००२२०५८ सालसम्म पुषनेपालको १४शासन (सन्गरेका १९४५थिए। डिसेम्बरयिनका २८)तीन गतेजना भएकोसन्तान थियो[[दीपेन्द्र भने,वीर विवाहविक्रम २०२२शाह|युवराज सालमादिपेन्द्र]] ऐश्वर्यशाह, शाहका[[अधिराजकुमारी साथश्रुती भएकोशाह]] थियोतथा [[अधिराजकुमार बि.सं.निराजन २०५८शाह]]को सालरूपमा जेठजन्मिएका १९थिए गतेको शुक्रवारवीरेन्द्रका नारायणहिटीदुई दरवारभित्रभाइ हत्याथिए गरिएको[[धिरेन्द्र थियोशाह]] <ref>[http://hamronewyork.com/?p=1116 आज पूर्व राजा बीरेन्द्र शाहको जन्म[ज्ञानेन्द्र दिनशाह]</ref> जसलाई]। नारायणहिटीधिरेन्द्रको राज[[दरवार हत्याकाण्ड]]कोमा रूपमामृत्यु चिनिन्छभएको थियो
 
[[File:King Birendra Bir Bikram Shah.jpg|thumb|राजा बीरेन्द्र]]
 
तीन जना सन्तान [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] शाह, [[अधिराजकुमारी श्रुती शाह]] तथा [[अधिराजकुमार निराजन शाह]]को रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए [[धिरेन्द्र शाह]] र [[ज्ञानेन्द्र शाह]]। धिरेन्द्रको राज[[दरवार हत्याकाण्ड]]मा मृत्यु भएको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमा [[जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत संग्रह]]को घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।
==वाल्यकाल र शिक्षा==
वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए।
बीरेन्द्रको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।
 
==शासन काल र उपलब्धि==
पञ्चायत कालको उत्कर्षका बेला २०२८ मा बाबु राजा महेन्द्रको निधन पछि यिनी राजा बनेका थिए।
 
# राज्याभिषेक २०३१
# शान्तिक्षेत्र प्रस्ताव
# जनमत स‌ग्रह २०३७
# दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌गठन सार्कको स्थापना २०४२
# बहुदल घोषणा २०४६
 
==हत्या==
बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । <ref>[http://hamronewyork.com/?p=1116 आज पूर्व राजा बीरेन्द्र शाहको जन्म दिन]</ref> जसलाई नारायणहिटी [[दरवार हत्याकाण्ड]]को रूपमा चिनिन्छ ।
 
{{बाकस-सुरू}}