"विश्व खाद्य कार्यक्रम" का संशोधनहरू बिचको अन्तर

लेख सुधार्दै
विवरण थप्दै
पङ्क्ति १९:
 
विश्व खाद्य कार्यक्रम ([[w:en:World Food Programme|World Food Programme]]) (डब्लूएफपी) [[संयुक्त राष्ट्र संघ]]को खाद्य सहायता शाखा हो। यो भोकमरी विरूद्ध सम्बोधन गर्ने संसारकै सबै भन्दा ठूलो मानवीय सङ्गठन हो। यसले खाद्य सुरक्षालाई महत्व दिन्छ। यसको मुख्यालय इटालीको [[रोम]]मा छ र ८० भन्दा बढी देशमा यसका कार्यालयहरू रहेका छन्। डब्लूएफपीले काम गर्ने व्यक्ति वा आफैले र परिवारका लागि पर्याप्त खाना प्राप्त गर्न मद्दत पुर्याउँदछ। यो संयुक्त राष्ट्र विकास समूह र यसको कार्यकारी समितिको सदस्य हो। [3]
 
==उद्देश्य==
विश्व खाद्य कार्यक्रमका उद्देश्यहरू निम्नानुसार रहेका छन् <ref>{{cite web |last=WFP |title=Our Work |url=http://www.wfp.org/our-work |publisher=WFP |accessdate=2 November 2013}}</ref>
 
# "विपदमा प्राण जोगाउनु र जीविकाको संरक्षण गर्नु"
# "खाद्य सुरक्षा र पोषणलाई टेवा दिनू र नाजुक अवस्थितिमा रहेका अथवा विपत्तिमा परेका हरूको जीविका (पुन) स्थापित गर्नु"
# "Reduce risk and enable people, communities and countries to meet their own food and nutrition needs"
# "Reduce undernutrition and break the intergenerational cycle of hunger"
# "Zero Hunger in 2030"
{{dead end|date=मे २०१३}}