"कोफी अन्नान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
संयुक्त राष्ट्र संघ
पङ्क्ति २१:
|}}
 
'''कोफी अट्टा अन्नान''' ({{IPAc-en|icon|ˈ|k|oʊ|f|i|_|ə|ˈ|n|ɑː|n}}; जन्म ८ अप्रिल १९३८- मृत्यु १८ अगस्ट २०१८) [[घाना]]का कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रूपमा सेवारत रहेका थिए । संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।

अन्नान र [[संयुक्त राष्ट्र संघ]] २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि [[विश्व एड्स तथा स्वास्थ्य कोष]]को स्थापना गरे वापत प्राप्त [[नोबेल पुरस्कार|नोवल पुरस्कार]]मा सह-प्राप्तकर्ता भए।
 
== बाल्यकाल तथा शिक्षा ==
Line २९ ⟶ ३१:
 
== करियरको प्रारम्भ ==
 
==संयूक्त [[संयुक्त राष्ट्र संघकोसंघ]]को महासचिव ==
उनी महासचिव हुँदा २००३ मा अमेरिकाले सञ्चालन गरेको [[इराक युद्ध]]को विरोध गरेका थिए ।कोफी अन्नानले राष्ट्र संघीय बडापत्रको विपरीत अमेरिकाले इराकमा आक्रमण गरेको अभिव्यक्ति दिँदै आएका थिए । शान्ति स्थापनाका लागि उनले गरेकाे कामलार्इ सम्मान गर्दै सन् २००१ को [[नोबेल शान्ति पुरस्कार|नोवेल शान्ति पुरस्कार]] दिइएको थियो।<ref>पूर्व महासचिव कोफी आननको निधन https://www.bbc.com/nepali/news-45233417</ref>
 
== अवकास पछि ==
राष्ट्रसंघको महासचिवबाट अवकास पाएपछि उनलाई [[सिरियाली गृहयुद्ध]]को क्रममा सिरियामा शान्तिका लागि विशेष दुतका रुपमा पठाएको थियो ।<ref>संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधन http://www.nayapatrikadaily.com/2018/08/18/84434/</ref>
 
== सन्दर्भ सूची ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कोफी_अन्नान" बाट अनुप्रेषित