"रातो सागर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
लाल सागर (अङ्ग्रेजी: Red Sea) हिन्द महासागरमा नुनिलो पानीको एउटा खाडी अथवा ताल हो। यो [[अफ्रिका]] अनि [[एसिया]] महादेशको मध्यमा स्थित छ। यो सागरको सिमाना दक्षिणमा बेबल मंदेब अनि [[अदेनको खाडी]] (Gulf of Aden) सँग छ। उत्तरमा सिनै प्रायद्वीप (Sinai Peninsula), अकाबाको खाडी र स्वेजको खाडी ([[स्वेज नहर]]को नेतृत्व गर्ने) छ।
 
लाल सागरको सतहको क्षेत्रफल अनुमानतः ४३८,००० वर्ग किमी (१६९,१०० वर्ग मी) छ<ref>{{cite web|url=http://geography.howstuffworks.com/oceans-and-seas/the-red-sea.htm|title=The Red Sea|date=|work=|publisher=|accessdate=6 January 2009}}</ref><ref>{{cite web|url=http://www.emecs.or.jp/guidebook/eng/pdf/16redsea.pdf|title=Red Sea|date=|work=|publisher=|format=PDF|archiveurl=https://web.archive.org/web/20090225080745/http://www.emecs.or.jp/guidebook/eng/pdf/16redsea.pdf|archivedate=25 February 2009|accessdate=6 January 2009|deadurl=yes|df=}}</ref>। यस्को लम्बाई लगभग २२५० किमी (१३९८ मी) छ र धेरै फराकिलो भएको ठाउँको चौडाई ३५५ कि.मी. (२२०.६ मी) छ। यस्को अधिकतम गहिराई २२११ मी (७२५५ फीट) मध्यमा छ, र यसको औसत गहिराई ४९० मी (१,६०८ फीट) छ।छ<ref>Robert Dinwiddie: Ocean_ The World's Last Wilderness Revealed. Dorling Kindersley, London 2008, p. 452</ref>।
 
[[श्रेणी:तालहरू]]
"https://ne.wikipedia.org/wiki/रातो_सागर" बाट अनुप्रेषित