"लस भेगस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४५:
|postal_code_type = जिप कोड
|postal_code =
|area_code = [[Area code 702|702]]७०२
|latd = 36 |latm = 10 |lats = 30 |latNS = N
|longd = 115 |longm = 08 |longs = 11 |longEW = W
पङ्क्ति ५१:
|elevation_m = ६१०
|elevation_ft = २००१
|वेब्website साइट= [http://www.lasvegasnevada.gov/ www.lasvegasnevada.gov]
|blank_name = [[Federal Information Processing Standard|FIPS code]]
|blank_info = ३२-४००००
पङ्क्ति ५७:
|footnotes =
}}
'''लस भेगस''' ({{IPAc-en|l|ɑː|s|_|ˈ|v|eɪ|ɡ|ə|s}}) [[संयुक्त राज्य अमेरिका]]को [[निभाडा]] प्रान्तको सबै भन्दा ज्यादाधेरै जनघनत्व भएको शहर हो । लस् भेगस शहर बिसेसगरि जुवा, कलिनेरि, र शोप्पिन्गका लागि बिश्वबिख्यात छ । यो शहरलाई मनोरञनको सहर, सिन सिटी, पर्यटकको सहर आदि उपनामले पनि चिनिन्छ । ठुलाठुला होटल, क्यासिनो, तथा मनोरञन स्थलहरू भएको यस शहर पर्यटकिय द्रिस्टिकोणबाट अमेरिकाको सबै भन्दा महत्वपुर्ण शहरहरूमा पर्दछ ।
 
लस भेगसको मुख्य आकर्षण भनेको ६.८ किलोमिटरमा फैलिएको लस भेगस बोलेभार्ड (स्ट्रिप )हो । यस स्ट्रिपमा बेलाजिओ, पेरिस, सिजर्स् प्यालेस, फ्लेमिन्गो, विन् रिसोर्ट्स्, इन्कोर्र्, नियुयोर्क्-नियुयोर्क्, भेनिसियन, बेलिज, पलाजो, कोस्मोपोलिटन्, एरिया, भिडारा, लक्जर्, मेन्डएला बेय जस्ता सन्सारका ठुला एवम् लक्जोरियस होटेल तथा क्यासिनोहरू उपस्थित छन् ।
"https://ne.wikipedia.org/wiki/लस_भेगस" बाट अनुप्रेषित