"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

भ्लादिमिर लेनिन
पङ्क्ति २७:
 
== एक सामान्य परिवारका थिए स्टालिन ==
स्टालिनको जन्म 18 डिसेम्बर 1879 मा जर्जियाको "गोरी"मा भएको थियो।उनकोथियो। उनको बाल्यकालको नाम थियो, जोसेफ विसारियोनोविच ज़ुगाशविली।त्यसज़ुगाशविली। त्यस समयमा जर्जिया रूसका बादशाह जारको साम्राज्यको[[रूसी साम्राज्य]]को भाग थियो। स्टालिनको पिता पेसाले एक सार्की थिए। आमा  कपडा धुने काम गर्थिन। सात बर्षको उमेरमा स्टालिन बिरामी भए।जसको कारण उनको अनुहारमा दाग बस्यो।यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।
 
बाल्यकालमा स्टालिन एकदम कमजोर थिए।अरु बच्चाहरुले उनलाई निकै सताउथे।उनकोसताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे।जबपिटिरहन्थे। जब स्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो।उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।
 
== स्टालिन पादरी बन्न अस्वीकार ==
स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्टालिनलाई पादरी बन्न पढाई गर्न [[जर्जिया (देश)|जर्जिया]]को राजधानी तिफलिस पठाए। तर स्टालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी [[कार्ल मार्क्स]]का किताबहरु पढ्ने गर्थे। स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे। 1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
 
== एक बाग़ीबागी ==
बिसौ शताब्दीको शुरुआतमा स्टालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे।यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्टालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।
 
जारको गुप्तचर बिभागलाई स्टालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्टालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। 1905 मा स्टालिनले पहिलो पटक रूसी साम्राज्यको विरुद्ध [[गुरिल्ला युद्धमायुद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रांतिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्टालिनको पहिलो भेट [[फिनल्याण्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। 1907 मा स्टालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्टालिन जोसेफ़ स्टालिनले 1906 मा पहिलो बिहे केटेवान स्वानिज़ेसंग गरे।बिबाहको एक बर्ष पछि स्टालिनको एक छोराको जन्म भयो। तिफ़्लिसमा बैंक डकैती पछि स्टालिन जर्जिया छोडेर भाग्नु पर्यो।उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि 1907 मा स्टालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो।यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो। स्टालिनले आफ्नो छोरालाई उसके नाना-नानी छोडेर पुर्ण रुपले क्रान्तिको लागि लागे।यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्टालिन राखे।
 
बिद्रोहीको आरोपमा स्टालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो।1910 मा उनलाई [[साइबेरिया]] पठाइएको थियो।
 
== अक्टोबर क्रान्ति ==
1917 मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रांतिक्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती,जमिन र रोटीको बाचा गरेका थिए। स्टालिनले यो क्रांतिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्ड पुग्न मद्दत गरे, स्टालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृह युद्धको दौरान स्टालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्टालिन बने रूस को तानाशाह ==
पङ्क्ति ५१:
 
== सोवियत संघ का औद्योगीकरण ==
बीसको दशकमा नै स्टालिनले पंचवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे. । उनलेे सोवियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो ; यदि सोवियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूंजीवादी देशले कब्जा गर्छन् । स्टालिनको शासनमा सोवियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो।स्टालिनले आफ्नो योजनाहरुलाइ बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो।कतिदिइन्थ्यो। कति चोटि त यो लक्ष्य पुर गर्न असम्भव जस्तो लाग्थ्यो । जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
== रूसमा भयंकर भोकमरीको समय ==