"घोरल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
| status_ref = <ref name="iucn" />
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[Chordataहाड भएका जीव|हाड भएका]]
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]] प्राणी
| ordo = [[Artiodactyla]]
पङ्क्ति १९:
}}
'''घोरल''' उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा [[स्तनधारी प्राणी|स्तनधारी]] जंगली [[जनावर]] हो । यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा [[बाख्रा]] जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने [[भीर]]मा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।<ref name="iucn">{{IUCN | assessors=Duckworth, J.W. and MacKinnon, J. | year=2008 | title=Naemorhedus goral | id=14296 |version=2012.2}}</ref>
 
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/घोरल" बाट अनुप्रेषित