"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Nepali Congress 1951.jpg|thumb|नेपाली कांग्रेसका शीर्ष नेता एवम् राजा त्रिभुवन]]
 
{{Infobox Military Conflict
| conflict = २००७ सालको क्रान्ति
Line १९ ⟶ १७:
| casualties2 = '''सैन्य मृत:'''<br />9,00
}}
 
 
 
'''२००७ सालको क्रान्ति''' लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय [[राणा शासन]] विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा [[राणा शासन]]को अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा [[नेपाल प्रजा परिषद्]] [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] पार्टीहरूले भाग लिएका थिए। [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा [[बडाहाकिम]]हरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच [[दिल्ली सम्झौता|त्रिपक्षीय सम्झौता]] भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।