"विकिभर्सिटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''विकिभर्सिटी''' [[विकिमिडिया फाउन्डेसन]]को एक परियोजना हो जसले सिकाउने समुदाय र उनीहरूको शिक्षाण सामग्री र परिणामकारी गतिविधिहरूलाई समर्थन गर्दछ । यो विकिमिडिया फाउन्डेसनका अरु परियोजना हरु जस्तै विकिपीडिया, भन्दा फरक छ । यसले औपचारिक सामग्रीहरुका सट्टामा ट्यूटोरियल श्रृंखला वा पाठ्यक्रमहरू सिक्नको लागि प्रोत्साहित गर्दछ ।
{{ठुटो}}
 
[[श्रेणी:विकिपरियोजनाहरू]]
"https://ne.wikipedia.org/wiki/विकिभर्सिटी" बाट अनुप्रेषित