"फिडेल क्यास्ट्रो" का संशोधनहरू बिचको अन्तर

सा (वि. म.: हिज्जे ठीक (-कानून +कानुन))
क्यास्ट्रोले भ्रष्टाचार, असमानता र पछौटेपनका लागि तत्कालीन बाटिस्टा शासनलाई जिम्मेवार ठहर्‍याउँदै सशस्त्र आन्दोलन सुरु गरेका थिए। उनले नेतृत्व गरेको वि›ोही सेनाले २ जनवरी १९५९ मा राजधानी हवानामा प्रवेश गरी बाटिस्टा सरकारलाई अपदस्थ गरेको थियो।
 
बाटिस्टा भागेपछि क्यास्ट्रोले नयाँ सरकार गठन गरे जसमा अर्जेन्टिनामाबोलिभियामा जन्मिएका अर्का क्रान्तिकारी अर्नेस्टो चे ग्वेभेरा पनि सहभागी थिए।
 
क्यास्ट्रोको नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र कृषिमा ठूलो प्रगति गर्‍यो। 'क्यास्ट्रो नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र अर्गानिक खेतीमा ठूलो उपलब्धि प्राप्त गर्‍यो', रोकाले भने, 'स्वास्थ्य क्षेत्रको उपलब्धिलाई संसारभर उदाहरणका रुपमा लिइन्छ।'
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/669034" बाट अनुप्रेषित