→सशस्त्र आन्दोलन
Tulsi (कुरा गर्ने • योगदान) सा (वि. म.: हिज्जे ठीक (-कानून +कानुन)) |
|||
क्यास्ट्रोले भ्रष्टाचार, असमानता र पछौटेपनका लागि तत्कालीन बाटिस्टा शासनलाई जिम्मेवार ठहर्याउँदै सशस्त्र आन्दोलन सुरु गरेका थिए। उनले नेतृत्व गरेको वि›ोही सेनाले २ जनवरी १९५९ मा राजधानी हवानामा प्रवेश गरी बाटिस्टा सरकारलाई अपदस्थ गरेको थियो।
बाटिस्टा भागेपछि क्यास्ट्रोले नयाँ सरकार गठन गरे जसमा
क्यास्ट्रोको नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र कृषिमा ठूलो प्रगति गर्यो। 'क्यास्ट्रो नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र अर्गानिक खेतीमा ठूलो उपलब्धि प्राप्त गर्यो', रोकाले भने, 'स्वास्थ्य क्षेत्रको उपलब्धिलाई संसारभर उदाहरणका रुपमा लिइन्छ।'
|