"विकिमिडिया फाउन्डेसन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
| footnotes =
}}
'''विकिमीडिया फाउण्डेसन''' एक अमेरिकी आधार भएको विश्वव्यापी गैरनाफामूलक च्यारिटी सङ्गठन हो।, यसको कार्यालय [[सान फ्रान्सिस्को]], [[क्यालिफोर्निया]], [[संयुक्त राज्य अमेरिका]]मा छ। [[फ्लोरिडा]] राज्यमा दर्ता भएको हुँदा त्यसै कानुन बमोजिम सञ्चालित छ। यो सङ्गठनले [[विकिपीडिया]] लगायत धेरै वटा खुला ज्ञानका परियोजनाहरूलाई सम्वर्द्धन र सहयोग गर्ने गर्दछ। जस्तै:- [[विकिस्नरी]], [[विकिसोर्सविकिस्रोत]], [[विकिमीडिया कमन्स]], [[विकिसमाचारविकिकथन]], [[विकिभर्सिटी]], [[विकिमीडिया इनक्यूबेटरमिडियाविकी]] आदिलाई [[मेटाविकी]]लाईसंचालित संचालितगर्दछ गर्दछ। यद्यपी यी परियोजनामा रहेका सूचना तथा सामग्रीहरूमा यसले कुनै हस्तक्षेप गर्दैन।गर्दैन । विकिपीडिया संसार भरमा सबैभन्दा अधिक हेरिने वेबसाइटहरूमा मुख्य दशौं स्थानमा पर्छ। विकिमीडिया फाउन्डेसनको उपस्थितिको आधिकारिक घोषणा विकिपीडियाका सह संस्थापक [[जिमी वेल्स]]ले २० जून, २००३ मा गरेका थिए।थिए । [[विकिमीडिया फाउन्डेसन का नियम]] इन्टरनेटमा उपलब्ध छन्।छन् ।
 
== उद्देश्य ==