"विकिमिडिया फाउन्डेसन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
| endowment =
| num_volunteers = 350,000 (2005)<ref>{{fr}} Open for business (2007), Jaap Bloem & Menno van Doorn (trad. Audrey Vuillermier), éd. VINT, 2007 (ISBN 978-90-75414-20-2), p. 93. [http://stats.wikimedia.org/WikimediaProjectsGrowth.png No official number available since 2006]</ref>
| num_employees = 142१४२ (asसेप्टेम्बर of२०१२ Septemberका 2012अनुसार)<ref>{{cite web |url=https://wikimediafoundation.org/wiki/Staff|title=Staff Page (Homepage from Wikimeda)|accessdate=September 27, 2012|publisher=Wikimedia Foundation}}</ref>
| num_members =
| owner =
पङ्क्ति २४:
}}
'''विकिमीडिया फाउण्डेसन''' एक अमेरिकी आधार भएको विश्वव्यापी गैरनाफामूलक च्यारिटी सङ्गठन हो।, यसको कार्यालय [[सान फ्रान्सिस्को]], [[क्यालिफोर्निया]], [[संयुक्त राज्य अमेरिका]]मा छ। [[फ्लोरिडा]] राज्यमा दर्ता भएको हुँदा त्यसै कानुन बमोजिम सञ्चालित छ। यो सङ्गठनले [[विकिपीडिया]] लगायत धेरै वटा खुला ज्ञानका परियोजनाहरूलाई सम्वर्द्धन र सहयोग गर्ने गर्दछ। जस्तै:- [[विकिस्नरी]], [[विकिसोर्स]], [[विकिमीडिया कमन्स]], [[विकिसमाचार]], [[विकिभर्सिटी]], [[विकिमीडिया इनक्यूबेटर]] र [[मेटाविकी]]लाई संचालित गर्दछ। यद्यपी यी परियोजनामा रहेका सूचना तथा सामग्रीहरूमा यसले कुनै हस्तक्षेप गर्दैन। विकिपीडिया संसार भरमा सबैभन्दा अधिक हेरिने वेबसाइटहरूमा मुख्य दशौं स्थानमा पर्छ। विकिमीडिया फाउन्डेसनको उपस्थितिको आधिकारिक घोषणा विकिपीडियाका सह संस्थापक [[जिमी वेल्स]]ले २० जून, २००३ मा गरेका थिए। [[विकिमीडिया फाउन्डेसन का नियम]] इन्टरनेटमा उपलब्ध छन्।
 
== उद्देश्य ==
विकिमीडिया फाउन्डेसनको उदेस्य [[w:en:Free content|स्वतन्त्र लाईसेंस]] वा सार्वजनिक कार्यक्रम (''public domain'') को अन्तर्गत, शैक्षणिक सामग्री एकत्रित गरेर विश्वका मान्छेहरूलाई सशक्त एवं व्यस्त बनाउनु एवं यसलाई भूमण्डलमा प्रभाविकताको साथ प्रसारित गर्नु हो।