"दिनेश सुनार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ठुटो}}
{{Infobox cricketer biography
| playername = दिनेश सुनार
| image =
| country = नेपाल
| fullname = दिनेश सुनार
| nickname =
Line ९ ⟶ १०:
}}
 
'''दिनेश सुनार''' दिनेश सुनारलाई<ref name="https://sidhanews.com/archives/14246"></ref> पार्करका <ref name="https://www.bibechana.com/2018/03/22/parker/"></ref>रुपमा परिचित छन् । पहिले उनलाई सशस्त्र प्रहरीको जवान भनेर चिनिन्थ्यो भने हाल जिम्न्यास्टिक खेलाडी दिनेशको अर्को परिचय ‘पार्कर दिनेश’ भनेर परिचित गरिन्छ ।
'''दिनेश सुनार''' नेपालका एक प्रख्यात पार्करका रुपमा परिचित व्याक्ती हुन् । '''पार्कर''' ज्याम्नेस्टिकको पुरस्कृत नाम हो । <ref name= "bibechana">https://www.bibechana.com/2018/03/22/parker/</ref> [[नेपाल प्रहरी]]का जवान दिनेश सुनारको जन्म [[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको [[हलेसी तुवाचुङ नगरपालिका]]-११ राजापानीमा भएको हो । उनी [[गिनिज वर्ल्ड रेकर्डस|गिनिज बुक]]मा समेत समेत नाम लेखाउन सफल भएका एक नेपाली पार्कर हुन् ।<ref name="sidha News">https://sidhanews.com/archives/14246</ref>
 
 
Line २३ ⟶ २४:
[[श्रेणी:नेपाली पार्कर खेलाडीहरू]]
[[श्रेणी:जीवनी]]
 
{{नेपाली पार्कर खेलाडी}}
"https://ne.wikipedia.org/wiki/दिनेश_सुनार" बाट अनुप्रेषित