"चमेरो" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
| image_caption = [[Townsend's big-eared bat]], ''Corynorhinus townsendii''
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[Chordateहाड भएको जिव|Chordataहाड भएका]]
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]]
| infraclassis = [[Eutheria]]
पङ्क्ति २०:
}}
'''चमेरो''' चमेरो एक स्तनधारी जीव हो। यो 'काइरोप्टेरस' समूहमा पर्दछ। कोइरोप्टेरस ग्रीस भाषाबाट व्युत्पत्ति भएर आएको शब्द हो। जसको अर्थ हुन्छ '''Hand Wings''' अर्थात् हातजस्तो पखेटा भन्ने हुन्छ । चमेरोको तीखो कोणाकारका पखेटाहरू हुन्छन्। यी पखेटाहरू झण्डै झण्डै मानिसको हात र पाखुरासँगै मिल्दाजुल्दा हुन्छन्। चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ। त्यसो त अन्य स्तनधारी जीवहरू जस्तै [[लोखर्के]], [[बाँदर]] आदिजस्ता जीवहरू पनि एक ठाउँबाट अर्को ठाउँ उडेर पुगेको हामी देख्दछौँ तर तिनीहरूको उड्ने गति वा क्षमता सीमित क्षेत्रमा मात्र हुन्छ। जबकि चमेरो खुला आकाशमा स्वतन्त्र रूपमै विचरण गर्न सक्तछ। चमेरोको शारीरिक बनावटबारे भन्नुपर्दा यसको आकार चङ्गा जस्तै देखिन्छ। त्यसले गर्दा पनि यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ।
 
==चमेरोका प्रजातिहरू==
विश्वमा झण्डै एघार सय प्रजातिका चमेराहरू पाइन्छन्। यिनलाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ। एउटा मांसाहारी चमेरो र अर्को फलाहारी चमेरो। मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ। आकारमा मांसाहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छन्। प्रतिशतको आधारमा भन्नुपर्दा मांसाहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा हुन्छन्।
"https://ne.wikipedia.org/wiki/चमेरो" बाट अनुप्रेषित