"ऊर्जा" का संशोधनहरू बिचको अन्तर

सा Bishaldev100 द्वारा उर्जा पृष्ठलाई ऊर्जा मा सारियो
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:Lightning over Oradea Romania zoom.jpg|thumb|right|300px|'''चट्याङ्ग''' एउटा बादलको बिजुलीको टुटाई हो जसमा विद्युतको दह्रिलो क्षेत्र स्थापित भए पछि हुने गर्छ, जसले चार्ज उत्पन्न भएर शक्ति उत्पन्न गर्दछ। जब ती चार्जहरूले केही दूरी तय गर्दछन्, विद्युत प्रवाह हुन्छ, विद्युतको [[सम्भावना उर्जा]]ले थर्मल उर्जा, प्रकाश, ध्वनि आदिको रूप लिन्छ जो अन्य प्रकारका उर्जाहरू हुन्।]]
 
ऊर्जाको'''ऊर्जा'''को सरल परिभाषा दिनु कठिन छ। ऊर्जा वस्तु छैन। यसलाई हामी देख्न सक्तैनौं, यसले कुनै जग्गा घेर्दैन, न यसको कुनै छाया नैं पर्छ। संक्षेपमा, अन्य वस्तुहरूको भाँति यो [[द्रव्य]] छैन, यद्यपि बहुधा द्रव्यदेखि यसको घनिष्ठ सम्बन्ध रहन्छ। र पनि यसको अस्तित्व उति नैं वास्तविक छ जति कुनै अन्य वस्तुको र यस कारण कि कुनै पिण्ड समुदायमा, जसका माथि कुनै बाह्य बलको प्रभाव रहँदैन, यसको मात्रामा कमी बेशी हुँदैन। [[विज्ञान]]मा यसको महत्वपूर्ण स्थान छ।
 
== उर्जाका विभिन्न रूप ==
"https://ne.wikipedia.org/wiki/ऊर्जा" बाट अनुप्रेषित